Joshua 8:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी यहोशूले तिनीहरूलाई पठाए र तिनीहरू आफू लुक्‍ने ठाउँमा गई पर्खिबसे। त्‍यो ठाउँ ऐको पश्‍चिमपट्टि ऐ र बेथेल सहरका बीचमा पर्थ्‍यो। यहोशूले त्‍यो रात छाउनीमा नै बिताए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी यहोशूले तिनीहरूलाई पठाए, र तिनीहरू गएर ऐको पश्‍चिमतिर बेथेल र ऐको बीचमा ढुकी बसे। तर यहोशूचाहिँ त्‍यो रात मानिसहरूका साथमा रहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यहोशूले तिनीहरूलाई पठाए। अनि तिनीहरू लुक्ने ठाउँमा गए। तब ऐ सहरको पश्‍चिमतिरको ऐ र बेथेल सहरको बीचमा ढुकिबसे। तर यहोशूले चाहिँ त्यो रात मानिसहरूसँग बिताए।
Nepali ERV (पवित्र बाइबल)
तब यहोशूले ती मानिसहरूलाई तिनीहरूको लुक्ने ठाउँमा पठाए अनि प्रतिक्षा गर्न लागे। तिनीहरू बेतेल र ऐ शहर माझको एउटा ठाउँमा गए। यो स्थान ऐ शहरको पश्चिममा थियो। अनि यहोशू रात भरी अरूहरूसँग बसे।