Joshua 9:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोशूले गिबोनबासीहरूलाई आफ्‍नो अघि ल्‍याउन लाएर तिनीहरूलाई सोधे, “तिमीहरू यहाँ नजिकै बस्‍दा रहेछौ र पनि किन टाढाबाट आएका हौं भनी हामीलाई छल गर्‍यौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि यहोशूले गिबोनीहरूलाई बोलाएर भने, “वास्‍तवमा तिमीहरू त हामीहरूमध्‍ये बस्‍नेहरू रहेछौ, तर ‘हामी धेरै टाढ़ा देशका हौं’, भनी हामीलाई किन छकायौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यहोशूले गिबोनीहरूलाई बोलाएर भने, “तिमीहरूले हामीलाई ‘हामी तपाईंहरूभन्दा टाढा बस्छौँ,’ भनेर किन छल गर्‍यौ? वास्तवमा तिमीहरू त हाम्रै नजिक बसोबास गर्नेहरू रहेछौ।
Nepali ERV (पवित्र बाइबल)
यहोशूले गिबोनी मानिसहरूलाई बोलाए। तिनले भने, “तिमीहरूले हामीसित किन झूटो बोल्यौ? तिमीहरूको देश हाम्रो छाउनीको छेउमा थियो। तर तिमीहरूले तिमीहरू टाढा देशका भनेर हामीलाई भन्यौ।