Joshua 9:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यरीहो र ऐमा यहोशूले के-के गरेका थिए, ती कुरा गिबाका बासिन्‍दा हिव्‍वीहरूले सुने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर गिबोनका बासिन्‍दाहरूले यरीहो र ऐलाई यहोशूले गरेका कुरा जब सुने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब गिबोनका मानिसहरूले यहोशूले यरीहो र ऐलाई जे गरेका थिए त्यसको बारेमा सुने,
Nepali ERV (पवित्र बाइबल)
कसरी यहोशूले यरीहो अनि ऐ शहरलाई परास्त गरे गिबोन शहरका मानिसहरूले त्यस विषयमा सुने।