Jude 1:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर प्रियहरू, हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले अघि नै भनेका कुराहरूलाई नबिर्स।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर प्रिय हो, तिमीहरूले चाहिँ हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले अघिबाटै भनेका कुराहरू सम्‍झ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर प्रिय मित्रहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले पहिलेबाट नै के भनेका छन्, सो सम्झना गर।
Nepali ERV (पवित्र बाइबल)
प्रिय मित्रहरु, हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितले के अगमवाणी गरेका छन्, याद गर।
Nepali Tamang 2011
तर ङाला सेम निबा ह्रोगदे, एनीगदेसे य्‍हाङला प्रभु येशू ख्रीष्‍टला मुल चेलागदेसे ङाच्‍छा पाङ्बा ताम थाम्‍लेःगो।