Jude 1:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले भनेका थिए, आखिरी समयमा ठट्टा गर्नेहरू हुनेछन्। उनीहरू परमेश्‍वर नमानी आफ्‍नै इच्‍छाहरूमा लाग्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले भनेका थिए, “आखिरी समयमा आफ्‍नै भक्तिहीन वासनाको पछि लागेर गिल्‍ला गर्नेहरू हुनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तिमीहरूलाई भने, “अन्तिम समयहरूमा आफ्नै इच्छाहरूको पछि लाग्ने ईश्‍वरहीन निन्दकहरू हुनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
प्रेरितले तिमीहरुलाई भनेका थिए, “आखिरमा त्यहाँ मानिसहरु हुने छन् जो परमेश्वरबारे आक्षेप गर्नेछन्। तिनीहरुले आफ्नो इच्छा पूरा गर्नेछन् अनि परमेश्वर विरुद्धका कुराहरु गर्नेछन्।”
Nepali Tamang 2011
थेनीगदेसे चुह्रङ् भिसी पाङ्मुबा, “लिच्‍छाला धिनरी परमेश्‍वरदा आतेन्‍बादेन सेमरी जे लइ म्‍हन्‍बा थेनोन अन्‍छार लसी भ्रबा म्‍हिगदेसे खिसी लला।”