Jude 1:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई फाटोमा ल्‍याउने मानिसहरू यी नै हुन्। तिनीहरू संसारकै विचारमा रहन्‍छन्, तर तिनीहरूमा पवित्र आत्‍मा हुनुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फूट ल्याउ‍नेहरू, सांसारिक मानिसहरू र पवित्र आत्‍मा नभएका मानिसहरू यिनै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिनीहरू त्यस्ता मानिसहरू हुन्, जसले तिमीहरूमा विभाजन ल्याउँछन्, जससित परमेश्‍वरको आत्मा नभएका, तर सहज बुद्धिको पछि लाग्नेहरू हुन्।
Nepali ERV (पवित्र बाइबल)
यी मानिसहरु तिनीहरुका पापमय आत्माले खोजेको मात्र गर्छन्। तिनीहरुको आत्मा हुँदैन।
Nepali Tamang 2011
एनीगदेदा गिकसेम गिकग्‍याम फेना लबा म्‍हिगदे, म्‍हिला ज्ञान बुद्धि अन्‍छार भ्रबा परमेश्‍वरला आत्‍मा आरेबा म्‍हिगदे चुगदेन हिन्‍ना।