Jude 1:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई प्रसस्‍तसँग प्रेम, दया, माया र शान्‍ति मिलोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कृपा, शान्‍ति र प्रेम तिमीहरूमा प्रशस्‍त हुँदैजाओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूलाई प्रशस्त मात्रामा कृपा, शान्ति र प्रेम!
Nepali ERV (पवित्र बाइबल)
सम्पूर्ण कृपा, शान्ति अनि प्रेम तिमीहरुमा रहोस्। खराब काम गर्ने मानिसहरुलाई परमेश्वरले दण्ड दिनु हुनेछ
Nepali Tamang 2011
एनीगदेसे परमेश्‍वरग्‍याम ल्‍हानान दया, शान्‍तिदेन माया याङ्‌गै।

Recommended Reading