Jude 1:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर प्रियहरू, तिमीहरूचाहिँ पवित्र विश्‍वासमा बलियो भएर बढ्दै जाओ। पवित्र आत्‍माको शक्तिमा रहेर प्रार्थना गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर प्रिय हो, तिमीहरूचाहिँ तिमीहरूको अति पवित्र विश्‍वासमा दृढ़ हुँदैजाओ र पवित्र आत्‍मामा प्रार्थना गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर प्रिय मित्रहरू हो, तिमीहरूले आफूलाई अति पवित्र विश्‍वासमा निर्माण गर, पवित्र आत्मामा प्रार्थना गर।
Nepali ERV (पवित्र बाइबल)
तर प्रिय मित्रहरु, तिमीहरु स्वयंलाई दृढ तुल्याउनका निम्ति तिमीहरुका अति पवित्र विश्वास उपयोग गर। पवित्र आत्मासित प्रार्थना गर।
Nepali Tamang 2011
तर ङाला सेम निबा ह्रोगदे, एनीगदे चा ह्राङसे लबा चोखो विश्‍वासरी बढब तबान निउ। ओच्‍छे परमेश्‍वरला आत्‍माला शक्तिरी प्रार्थना लउ।