Jude 1:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभु येशू ख्रीष्‍टले अनुग्रह दिनुहुने अनन्त जीवन पर्खंदा परमेश्‍वरको प्रेममा लागिरहो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफैलाई परमेश्‍वरको प्रेममा राख र अनन्‍त जीवनको निम्‍ति हाम्रा प्रभु येशूको कृपाको प्रतीक्षा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु येशू ख्रीष्‍टले तिमीहरूलाई अनन्त जीवनमा लैजाने कृपालाई पर्खंदा तिमीहरू आफूलाई परमेश्‍वरको प्रेममा स्थिर बनाइराख।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरु स्वयंलाई परमेश्वरको प्रेममा राख। तिमीहरुलाई सदाको निम्ति जीवन प्रदान गर्न उहाँका कृपा सहित प्रभु येशू ख्रीष्टको प्रतीक्षा गर।
Nepali Tamang 2011
जुकजुकधोनाला जुनी याङ्बाला लागिरी एनीगदेसे य्‍हाङला प्रभु येशू ख्रीष्‍टला दया भ्रान्‍सी चिउ, ओच्‍छे परमेश्‍वरला मायारी ह्राङसे ह्राङदान जोगब लसी थान्‍गो।