Jude 1:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वर, जसले तिमीहरूलाई पापमा पर्नदेखि बचाउनुहुन्‍छ र दागै नभएको निष्‍कलङ्क अनि आनन्‍दित पारेर आफ्‍ना अघि पुर्‍याउनुहुन्‍छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब, जसले तिमीहरूलाई पापमा फस्‍नदेखि बचाउन सक्‍नुहुन्‍छ, र जसले तिमीहरूलाई आनन्‍दसहित उहाँकै महिमाको सामने निष्‍कलङ्क प्रस्‍तुत गर्न सक्‍नुहुन्‍छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब उहाँलाई नै, जसले तिमीहरूलाई पतन हुनदेखि बचाउनुहुन्छ, र जसले तिमीहरूलाई उहाँको महिमित उपस्थितिमा अति आनन्दसाथ निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ,
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर शक्तिशाली हुनुहुन्छ अनि तिमीहरुलाई पतन हुनबाट जोगाउन सहयोग गर्ने योग्य हुनुहुन्छ। कुनै दोष अनि महा आनन्द बिनै उहाँको महिमामय उपस्थिति अघि तिमीलाई ल्याउन योग्य हुनुहुन्छ।
Nepali Tamang 2011
एनीगदेदा पापरी फसब तबाग्‍याम जोगब लबा शक्तिशाली परमेश्‍वरला जयजयकार तगै। थेसे एनीगदेदा तिगै दोष आरेबा म्‍हि स्‍होसी ह्राङलान घ्रेन य्‍हालला ङाच्‍छा ताङ्ना लसी भोर्ला।