Jude 1:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू ख्रीष्‍टमा हामीलाई मुक्ति दिने उही परमेश्‍वरलाई सबै आदर, सम्‍मान, शक्ति, अधिकार सुरुदेखि आखिरसम्‍म सदासर्वदा होस्। आमेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उही एकमात्र परमेश्‍वर, हाम्रा मुक्तिदातालाई येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा महिमा, प्रभुत्‍व, पराक्रम र अधिकार युग-युग पहिलेदेखि आज र सदासर्वदा भइरहोस्‌। आमेन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा एउटै मुक्तिदाता परमेश्‍वरलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा महिमा, गौरव, पराक्रम र अधिकार युगानुयुग, पहिलेदेखि अहिले र सदासर्वदा भइरहोस्! आमेन।
Nepali ERV (पवित्र बाइबल)
उहाँ एक मात्र परमेश्वर हुनुहुन्छ जसले हामीलाई बचाँउनु सक्नुहुन्छ। सबै बितेका समय, अहिले, अनि सदासर्वदा हाम्रा प्रभु येशू ख्रीष्ट मार्फत महिमा, महानता, शक्ति अनि अधिकार उहाँका साथ रहुन। आमिन।
Nepali Tamang 2011
य्‍हाङला प्रभु येशू ख्रीष्‍टग्‍याम य्‍हाङदा थार्ना लबा थेनोन परमेश्‍वर गिक जे सदन जम्‍मान भन्‍दा घ्रेन ओच्‍छे थेदा जे घ्रेन मानदेन जयजयकार ओच्‍छे शक्तिदेन अधिकार ङाच्‍छाहेन्‍से दान्‍देधोना ओच्‍छे जुकजुकधोनान तगै। आमेन।