Judges 1:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेब्रोन सहरमा बास गर्ने कनानीहरूमाथि तिनीहरूले आक्रमण गरे। त्‍यस बेला हेब्रोनलाई किर्यत-अर्बा भनिन्‍थ्‍यो। त्‍यहाँ तिनीहरूले शेशै, अहीमन र तल्‍मैका कुललाई हराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले हेब्रोनका कनानीहरूलाई आक्रमण गरे, र शेशै, अहीमन र तल्‍मैलाई परास्‍त गरे। (हेब्रोनको पहिलेको नाउँ किर्यत-अर्बा थियो।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू हेब्रोनमा (पहिले किर्यत-अर्बा भनिन्थ्यो) बस्‍ने कनानीहरूको विरुद्धमा अगि बढेर शेशै, अहीमन र तल्मैलाई परास्त गरे।
Nepali ERV (पवित्र बाइबल)
तब यहूदाका मानिसहरू कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न गए जो हेब्रोनमा बस्थे। (हेब्रोनको अर्को नाउँ कियर्त अर्बा थियो) यहूदाका मानिसहरूले शेसै, अहीमन अनि तल्मै नाउँका मानिसहरूलाई पराजित गरे।