Judges 1:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले आज्ञा गरेअनुसार कालेबले हेब्रोन पाए। सो सहरदेखि अनाकका तीन कुललाई कालेबले धपाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले खटाएअनुसार कालेबलाई हेब्रोन दिइयो, र तिनले अनाकका तीन भाइ छोराहरूलाई धपाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले प्रतिज्ञा गरेझैँ हेब्रोनचाहिँ कालेबलाई दिइयो, जसले अनाकका तीन छोराहरूलाई त्यहाँबाट धपाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
मोशाले कालेबलाई हेब्रोन दिएका थिए। यसर्थ त्यो भूमि कालेबका कुललाई दिए। कालेबका मानिसहरूले अनाकका तीनजना छोराहरूलाई त्यो स्थान छोड्न वाध्य तुल्याए। बिन्यामीन कुलका मानिसहरू यरूशलेममा बस्छन्