Judges 1:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एमोरीहरू अय्यालोन, शाल्बीम र हेरेस डाँडामा बसिरहे। तर एफ्राइम र मनश्शे कुलले तिनीहरूलाई आफ्ना वशमा राखे र आफ्ना लागि काम गर्न कर लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एमोरीहरूले हेरेस डाँड़ा, अय्यालोन र शाल्बीममा डटेर बस्ने दृढ़ता गरे, तर जब योसेफको कुल उनीहरूमाथि प्रबल भयो, उनीहरू पनि बेगार काममा लगाइए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि एमोरीहरूले हेरेस डाँडा, अय्यालोन र शाल्बीममै बस्ने निश्चय गरे। योसेफको घरानाको शक्ति बढेपछि तिनीहरू पनि ज्यालाविना खटिन बाध्य भए।
Nepali ERV (पवित्र बाइबल)
एमोरी मानिसहरूले हेरेस पर्वत, अय्यालोन अनि शाल्बीममा रहने निर्णय गरे। पछि यूसुफका कुल समूह शक्तिशाली भए। तब तिनीहरूले एमोरी मानिसहरूलाई तिनीहरूका निम्ति दासको रूपमा काम गर्ने तुल्याए। 36एमोरी मानिसहरूको भूमि बिच्छी घाँटी देखि सेला अनि सेला पारिको पहाडी देशसम्म थियो।