Judges 1:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि पहाडी देशमा, नेगेवमा र दक्षिण तराईको सुक्‍खा प्रान्‍तमा बस्‍ने कनानीहरूमाथि तिनीहरूले आक्रमण गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि यहूदाका मानिसहरू दक्षिणतिर लागेर पहाड़ी देशमा, नेगेवमा र तराईमा भएका कनानीहरूसँग लड़ाइँ गर्नलाई उँधोतिर झरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि यहूदाका मानिसहरू पहाडी मुलुक, दक्षिणी र पश्‍चिमी फेदीमा बस्‍ने कनानीहरूको विरुद्धमा लडाइँ गर्न ओर्लिए।
Nepali ERV (पवित्र बाइबल)
पछि यहूदाका मानिसहरू धेरै कनानीहरूसँग युद्ध गर्ने उँधोतिर आए जो नेगेवको पहाडी देश अनि पश्चिमी मैदानतिर बस्थे।

Recommended Reading