Judges 10:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सीदोनी, अमालेकी र मिद्यानीहरूले सताए अनि तिमीहरूले मलाई पुकार्‍यौ। के मैले तिमीहरूलाई तिनीहरूदेखि रक्षा गरिनँ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सीदोनी, अमालेकी र मिद्यानीहरू सबैले तिमीहरूलाई अत्‍याचार गरे, र तिमीहरूले सहायताको निम्‍ति मेरो पुकारा गर्‍यौ, तब मैले तिमीहरूलाई उनीहरूका हातबाट छुटाइनँ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सीदोनी, अमालेकी, र माओनीहरूले तिमीहरूलाई सताए, र तिमीहरूले सहायताका निम्ति मलाई पुकार्‍यौ, तब के मैले तिमीहरूलाई तिनीहरूका हातबाट रक्षा गरिनँ र?
Nepali ERV (पवित्र बाइबल)
जब सीदोनी, अमालेकी अनि मिद्यानी मानिसहरूले तिमीहरूलाई दुःख दिए तिमीहरू म प्रति रोयौ। ती मानिसहरूबाट पनि मैले तिमीहरूलाई बचाएँ।