Judges 10:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तरै पनि तिमीहरूले मलाई छोड्यौ र अरू देवताहरूलाई पुज्‍यौ। यसकारण म फेरि तिमीहरूलाई छुटाउनेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूले मलाई त्‍याग्‍यौ र अरू देवताहरूलाई पुज्‍यौ। यसैले अब म तिमीहरूलाई फेरि छुटाउनेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूले मलाई त्यागेर अरू देवी-देवताहरूको सेवा गर्‍यौ। यसकारण अब म फेरि तिमीहरूलाई छुटाउनेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरूले मलाई त्यागेर अन्य देवताहरू पूज्न थाल्यौ। यसर्थ फेरि तिमीहरूलाई बचाउँन म अस्वीकार गर्छु।