Judges 10:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनीहरूले पराई देवताहरू हटाए र परमप्रभुलाई पुजे। तब उहाँको मनमा इस्राएलीहरूको सङ्कष्टको लागि पीडा पर्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले पराई देवताहरूलाई त्यागे र परमप्रभुको आराधना गरे। अनि उहाँले इस्राएलको दुर्गतिलाई अरू बढ्ता हेर्न सक्नुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले तिनीहरूसित भएका विदेशी देवी-देवताहरू फालिदिए, र याहवेहको सेवा गरे। अनि उहाँले इस्राएलको कष्ट अरू सहन सक्नुभएन।
Nepali ERV (पवित्र बाइबल)
तब इस्राएलका मानिसहरूले अरू देवताहरूलाई फ्याँकि दिए। तिनीहरूले फेरि परमप्रभुको आराधना गर्न शुरू गरे। यसरी जब उहाँले तिनीहरूले यातना भोगेको देख्नु भयो तिनीहरू प्रति परमप्रभु दुःखीत हुनुभयो।