Judges 10:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहाँ इस्राएली कुलका मानिसहरू र तिनका अगुवाहरूले आपसमा सोधा-सोध गरे, “अम्‍मोनीहरूको विरुद्धमा कसले लडाइँमा हाम्रो अगुवाइ गर्ने? त्‍यस्‍तो अगुवा गिलादका सम्‍पूर्ण मानिसहरूका अगुवा हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब गिलादका मानिसहरूका नायकहरूले आपसमा भने, “जुन मानिसले अम्‍मोनीहरूलाई पहिले आक्रमण गर्ला त्‍यही नै गिलादका बासिन्‍दाहरूका शासक हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गिलादका मानिसहरूका अगुवाहरूले आपसमा भने, “जसले अम्मोनीहरूमाथि पहिले आक्रमण गर्ला, त्यही नै गिलादमा बस्‍ने सबैको मुखिया हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
गिलादको इलाकामा बस्ने मानिसहरूका अगुवाहरूले भने, “जो कसैले हामीलाई अम्मोनी मानिसहरू माथि आक्वमण गर्न अगुवाई गर्छ उही गिलादमा बस्ने सबै मानिसहरूको अगुवा हुनेछ।”