Judges 10:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ऊ तेईस वर्षसम्म इस्राएलको अगुवा भयो र उसको मृत्यु भयो र शामीरमा गाडियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी तेईस वर्षसम्म इस्राएलका अगुवा भए, अनि जब तिनी मरे तब शामीरमा गाड़िए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले तेईस वर्षसम्म इस्राएलमाथि नेतृत्व गरे, तब तिनी मरे, र शामीरमा गाडिए।
Nepali ERV (पवित्र बाइबल)
तोला तेईस वर्षसम्म इस्राएलका मानिसहरूका निम्ति न्यायकर्त्ता भए। तब तोलाको मृत्यु भयो अनि शमीर शहरमा तिनलाई दफन गरियो।