Judges 10:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले अठार वर्षसम्‍म गिलादमा यर्दन नदीको पूर्वपट्टि एमोरीहरूको देशमा बास गर्ने सबै इस्राएलीहरूलाई सताए र कष्‍ट दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरूले यर्दनको पूर्वपट्टि एमोरीहरूको देशमा अर्थात्‌ गिलादमा बस्‍ने सबै इस्राएलीहरूलाई अठार वर्षसम्‍म सताउँदै र अत्‍याचार गर्दैरहे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस वर्ष तिनीहरूले इस्राएलीहरूलाई दमन गरेर सताए। तिनीहरूले अठार वर्षसम्म सारा इस्राएलीहरूलाई यर्दनको पूर्व एमोरीहरूको देश गिलादमा थिचोमिचो गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यसैवर्ष यर्दन नदीको पूर्वतर्फ गिलादको इलाकामा बस्ने इस्राएलका मानिसहरूलाई ती मानिसहरूले नष्ट गरे। त्यो, यो भूमि थियो जहाँ एमोरी मानिसहरू बस्दथे। इस्राएलका ती मानिसहरूले अठार वर्षसम्म दुःख भोगे।