Judges 11:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब यिप्‍ताले अम्‍मोनका राजाकहाँ यसो भनी दूतहरू पठाए, “तिम्रो हामीसँग के झगडा छ? किन तिमीहरूले मेरो देशमाथि आक्रमण गर्‍यौ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिप्‍ताले अम्‍मोनका राजाकहाँ उनको तिनीहरूसित के झगड़ा थियो र उनले तिनीहरूको देशलाई आक्रमण गरे भनी सोध्‍नलाई दूतहरू पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि यिप्‍ताले अम्मोनीहरूका राजाकहाँ यो प्रश्नका साथ दूतहरू पठाए: “हाम्रो विरुद्धमा तपाईंको के झगडा थियो, र तपाईंले हाम्रो देशमाथि आक्रमण गर्नुभयो?”
Nepali ERV (पवित्र बाइबल)
यिप्तहले अम्मोनी राजाकहाँ दूतहरू पठाए। ती दूतहरूले राजालाई यो सन्देश दिएः “अम्मोनी अनि इस्राएलका मानिसहरू माझ के समस्या छ? तिमीहरू किन हाम्रो देशमा लडई गर्न आएका छौ?”