Judges 11:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिप्‍ताले यसो भनेर फेरि आफ्‍ना दूतहरू अम्‍मोनका राजाकहाँ पठाए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिप्‍ताले अम्‍मोनका राजाकहाँ दोस्रो पल्‍ट यसो भनेर दूतहरू पठाए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिप्‍ताले आफ्ना दूतहरूलाई फेरि अम्मोनी राजाकहाँ यो सन्देशसहित पठाएः
Nepali ERV (पवित्र बाइबल)
यसर्थ यिप्तहका दूतहरूले यो सन्देश यिप्तह कहाँ ल्याए। तब यिप्तहले दूतहरूलाई फेरि अम्मोनी मानिसहरू कहाँ पठाए।