Judges 11:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“इस्राएलले मोआबी वा अम्मोनीहरूका देश लिए भन्ने कुरा साँचो होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यिप्ता यसो भन्नुहुन्छ: इस्राएलले न त मोआबीहरूको देश न अम्मोनीहरूको देश लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यिप्ता यसो भन्नुहुन्छ: इस्राएलले न मोआब, न त अम्मोनीहरूको देश नै लिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले यो सन्देश लगेः यिप्तहले भनेको कुरा यो होः इस्राएलले मोआबका मानिसहरूको भूमि वा अम्मोनका मानिसहरूको भूमि लिएन।