Judges 11:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खासमा यसो भएको थियो— जब इस्राएलीहरूले मिश्रदेश छोडे, तिनीहरू मरुभूमिबाट भएर लाल-समुद्रमा पुगे र त्‍यहाँदेखि कादेशमा आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब इस्राएलीहरू मिश्रदेशबाट उक्‍लेर आए, तब तिनीहरू उजाड़-स्‍थानबाट भएर लाल समुद्रमा गए र कादेशमा पुगे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब तिनीहरू इजिप्टबाट निस्किआए, तब इस्राएल उजाडस्थानबाट भएर लाल समुद्रमा गए, र कादेशमा पुगे।
Nepali ERV (पवित्र बाइबल)
जब इस्राएलका मानिसहरू मिस्रदेशको भूमि बाहिर निस्के, इस्राएलका मानिसहरू मरूभूमि तिर गए। इस्राएलका मानिसहरू लाल समुद्रमा गए। त्यसपछि तिनीहरू कादेश गए।