Judges 11:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि इस्राएलीहरूले हेश्बोनमा एमोरी राजा सीहोनकहाँ दूतहरू पठाएर उसको देशबाट भएर आफ्ना मुलुकमा जानलाई अनुमति मागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्यसपछि इस्राएलले उनको देशबाट छिरेर आफ्नो ठाउँमा जान पाऔं भनी हेश्बोनमा शासन गर्ने, एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसपछि इस्राएलले हेश्बोनमा शासन गर्ने एमोरीहरूका राजा सीहोनकहाँ दूतहरू पठाएर तिनलाई भने, ‘हामीलाई तपाईंको देश भएर हाम्रो आफ्नै ठाउँमा जान दिनुहोस्।’
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि इस्राएलका मानिसहरूले एमोरी मानिसहरूका राजा सीहोन कहाँ दूतहरू पठाए। सीहोन हेश्बोन शहरका राजा थिए। दूतहरूले सीहोनसित याचना गरे, “इस्राएलका मानिसहरूलाई तपाईंको देशबाट पार हुन दिनुहोस्। हामी हाम्रो भूमिमा जान चाहन्छौं।”