Judges 11:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तिमी सो इलाका फर्काइलिने चेष्टा गर्छौ? तिम्रा देवता कमोशले जे-जति दिएका छन्, सो तिमी राख्न सक्छौ। तर हाम्रा परमेश्वर परमप्रभुले हाम्रा लागि जे-जति दिनुभएको छ, हामी राख्नेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूको देवता कमोशले तिमीहरूलाई जे दिन्छ त्यही लिन्छौ, होइन? त्यसरी नै परमप्रभु हाम्रा परमेश्वरले हामीलाई जे दिनुहुन्छ त्यही लिन्छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तपाईंले आफ्नो देवता कमोशले दिएको लिनुहुन्न र? त्यसै गरी याहवेह हाम्रा परमेश्वरले हामीलाई जे दिनुभएको छ, त्यो हामी अधिकार गर्नेछौँ।
Nepali ERV (पवित्र बाइबल)
निश्चयनै त्यो भूमिमा बस्न सक्छौ जो तिमीहरूका कमोश देवताले तिमीहरूलाई दिएका थिए। यसर्थ हामी त्यो भूमिमा बस्नेछौं जो परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनु भएको छ।