Judges 11:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुका आत्‍मा यिप्‍तामाथि उत्रनुभयो। ऊ गिलाद र मनश्‍शे भएर मिस्‍पामा फर्किआए र अम्‍मोनसम्‍म गए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुका आत्‍मा यिप्‍तामाथि आउनुभयो, र तिनी गिलाद र मनश्‍शेबाट भई गिलादको मिस्‍पाबाट छिरेर अम्‍मोनीहरूका विरुद्ध अगि बढ़े।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहको आत्मा यिप्‍तामाथि आउनुभयो। तिनले गिलाद र मनश्शेलाई पार गरे। तिनी गिलादको मिस्पाबाट भएर गए, र त्यहाँबाट तिनी अम्मोनीहरूको विरुद्धमा अगि बढे।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुको आत्मा यिप्तह माथि आयो। यिप्तह गिलाद अनि मनश्शेका क्षेत्रबाट पार भए। तिनी गिलादको मिस्पा शहर तिर गए। गिलादको मिस्पा शहरदेखि यिप्तह अम्मोनी मानिसहरूका भूमि भएर पार भए।