Judges 11:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिप्ता आफ्ना दाजुभाइहरूदेखि भागेर गए अनि तोब देशमा बस्न लागे। त्यहाँ एक दल हुल्याहा मानिसहरूलाई उसले भेला गरे अनि तिनीहरू ऊसँग डुली हिँड्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले आफ्ना दाजुभाइहरूदेखि बच्नलाई यिप्ता भागेर तोब देशमा बस्न लागे, र केही साहसी मानिसहरू तिनका चारैतिर भेला भए, र उनीहरू तिनका पछि लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण यिप्ता आफ्ना दाजुभाइहरूबाट भागे; अनि तोबमा गएर बस्न थाले। त्यहाँ एक बदमास दल तिनीकहाँ आयो, र तिनको पछि लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ यिप्तह आफ्ना भाइहरूको कारणले टाढा गए। तिनी तोबको देशमा बसे। तोबको देशमा केही असभ्य मानिसहरूले यिप्तहको अनुसरण गर्न थाले।