Judges 11:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिप्ताले अम्मोनीहरूसँग लड्नलाई नदी पार गरे अनि परमप्रभुले उसलाई विजय दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यिप्ता अम्मोनीहरूलाई आक्रमण गर्नलाई पारि तरेर गए, र परमप्रभुले उनीहरूलाई तिनको हातमा सुम्पिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि यिप्ता अम्मोनीहरूसित लडाइँ गर्न गए, र याहवेहले तिनीहरूलाई तिनको हातमा दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तब यिप्तह अम्मोनी मानिसहरूको देशमा गए। यिप्तह अम्मोनी मानिसहरूसित लडे। परमप्रभुले तिनलाई तिनीहरूमाथि पराजित गर्नमा सहायता प्रदान गर्नु भयो।