Judges 11:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरोएरदेखि लिएर मिन्नीतको चारैपट्टिको क्षेत्रमा जम्मा बीस सहरहरूमा र हाबिल-करमीमसम्म यिप्ताले तिनीहरूमाथि आक्रमण गरे। धेरै मानिसहरू हारे अनि अम्मोनीहरू इस्राएलसँग हारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले अरोएरदेखि मिन्नीत र हाबिल-करमीमसम्म बीस सहरहरू ध्वस्त पारे। यसरी इस्राएलले अम्मोनलाई आफ्नो अधीनमा पारे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले अरोएरदेखि मिन्नीतको वरिपरि अबेल-करामीमसम्मै बीस वटा सहरहरू ध्वंस पारिदिए। यसरी इस्राएलले अम्मोनलाई अधीनमा ल्याए।
Nepali ERV (पवित्र बाइबल)
तिनले तिनीहरूलाई अरोएर शहरदेखि मिन्नीत शहरसम्म पराजित गरे। यिप्तहले बीसवटा शहरहरू कब्जा गरे। त्यसपछि तिनी अम्मोनी मानिसहरूसित अबेल-करामीकमा लडे। इस्राएलका मानिसहरूले अम्मोनी मानिसहरूलाई पराजित गरे। अम्मोनी मानिसहरूको निम्ति एक भयानक पराजित थियो।