Judges 11:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर बुबा, मलाई एउटा कृपा गर्नुहोस्। मलाई दुई महिनासम्‍म छोडिदिनुहोस् र आफ्‍ना साथीहरूसँग डाँडामा जान पाऊँ र म कुमारी नै मर्नुपर्ने भएकोमा शोक गर्न सकूँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर बुबा, ममाथि एउटा कृपा गर्नुहोस्‌— दुई महिनासम्‍म मलाई छोड़िदिनुहोस्, र म आफ्‍ना सहेलीहरूसित यी डाँड़ाहरूमा घुमफिर गर्न पाऊँ, र म आफ्‍नो कुमारी अवस्‍थाको मृत्‍युमाथि शोक गर्न सकूँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले भनिन्, “तर मेरो यो एउटा बिन्तीचाहिँ सुनिदिनुहोस्। मलाई दुई महिनासम्म मेरा साथीहरूसित डाँडाहरूमा रोएर हिँड्न दिनुहोस्; किनकि मेरो विवाह कहिल्यै हुनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
तब यिप्तहकी छोरीले आफ्ना बाबुलाई भनी, “तर पहिला मेरो निम्ति यो काम गरिदिनु होस्। मलाई दुइ महीनासम्म एक्लै छाडिदिनु होस्। मलाई पहाड-पर्वततिर जान दिनुहोस्। म विवाह गर्ने छैन् अनि नानीहरू जन्माउने छैन, यसर्थ मलाई अनि मेरी साथीहरूलाई जान दिनुहोस् अनि रून-कराउन दिनुहोस्।”