Judges 11:39 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुई महिनापछि त्यो बुबाकहाँ फर्की आई। यिप्ताले परमप्रभुलाई गरेको प्रतिज्ञा पूरा गरे अनि उसकी छोरी कुमारी अवस्थामा नै मरी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुई महिनाको अन्तमा तिनी आफ्ना पिताकहाँ फर्केर आइन्, र यिप्ताले आफूले गरेको भाकल पूरा गरे। तिनी कुमारी थिइन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुई महिना बितेपछि तिनी आफ्ना बुबाकहाँ फर्केर आइन्, र उनले आफूले भाकल गरेझैँ गरे। तिनी कुमारी थिइन्। त्यहाँबाट इस्राएलीहरूको यो रीति सुरु भयो,
Nepali ERV (पवित्र बाइबल)
दुइ महीनाको अन्तमा यिप्तहकी छोरी आफ्ना पिता कहाँ फर्की। यिप्तहले परमप्रभुसित जे भाकल गरेका थिए सो पूरा गरे। यिप्तहको छोरीले कहिले पनि कसैसित शारीरिक सम्बन्ध गरेकी थिइन। यसर्थ इस्राएलमा यो एउटा परम्परा बन्यो।