Judges 11:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसको केही समयपछि अम्‍मोनीहरूले इस्राएलमाथि आक्रमण गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केही समयपछि अम्‍मोनीहरूले इस्राएलसित लड़ाइँ गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
केही समयपछि जब अम्मोनीहरूले इस्राएलीसँग युद्ध गरे,
Nepali ERV (पवित्र बाइबल)
केही समयपछि अम्मोनी मानिसहरूले इस्राएलका मानिसहरूको विरूद्ध लडाँईं गरे।