Judges 11:40 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी इस्राएली तरुणी स्त्रीहरू वर्षेनी चार दिनसम्म गिलादी यिप्ताकी छोरीको निम्ति गई शोक गर्ने प्रथा इस्राएलमा सुरु भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैबाट इस्राएलका छोरीहरू प्रत्येक वर्ष चार दिनसम्म गिलादी यिप्ताकी छोरीको स्मृतिमा बाहिर जाने एउटा परम्परा भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कि प्रत्येक वर्ष इस्राएलका जवान छोरीहरू गिलादी यिप्ताकी छोरीको स्मृतिमा चार दिनसम्म बाहिर जाने गर्थे।
Nepali ERV (पवित्र बाइबल)
हरेक वर्ष इस्राएली स्त्रीहरूले गिलादका यिप्तहकी छोरीलाई स्मरण गर्थे। इस्राएलका स्त्रीहरू हरेक साल चारदिन यिप्तहकी छोरीका निम्ति विलाप गर्थे।