Judges 11:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले उसलाई भने, “आएर हाम्रो अगुवाइ गर र हामी अम्मोनीहरूसँग लडाइँ गर्न सकौँला।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले तिनलाई भने, “आएर हाम्रा सेनापति हुनुहोस्, र हामी अम्मोनीहरूसित लड़ाइँ गर्न सक्नेछौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले तिनलाई भने, “आएर हाम्रो सेनापति भइदिनुहोस्। अनि हामी अम्मोनीहरूसित युद्ध गर्न सक्नेछौँ।”
Nepali ERV (पवित्र बाइबल)
बूढा-प्रधानहरूले यिप्तहलाई भने, “आऊ, अनि हाम्रो अगुवा बन जसमा कि हामी अम्मोनी मानिसहरूको विरूद्ध लड्न सकौं।”