Judges 12:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि ऊ मरे अनि बेथलेहेममा गाडिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनी मरे, र बेथलेहेममा गाड़िए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि इब्सान मरे, र तिनी बेथलेहेममा गाडिए।
Nepali ERV (पवित्र बाइबल)
तब इब्सानको मृत्यु भयो। तिनलाई बेतलेहेम शहरमा गाडियो।