Judges 12:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यिप्‍ताले छ वर्षसम्‍म इस्राएलीहरूलाई अगुवाइ गरे। त्‍यसपछि उनी मरे र उनी गिलादको एउटा सहरमा गाडिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिप्‍ता छ वर्षसम्‍म इस्राएलका अगुवा भए। तब गिलादी यिप्‍ता मरे, अनि तिनी गिलादको एउटा सहरमा गाड़िए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिप्‍ताले इस्राएलमाथि छ वर्षसम्म नेतृत्व गरे। त्यसपछि गिलादी यिप्‍ता मरे, र तिनी गिलादको एउटा सहरमा गाडिए।
Nepali ERV (पवित्र बाइबल)
यिप्तह छः वर्षसम्म इस्राएली मानिसहरूका न्यायकर्त्ता थिए। त्यसपछि गिलादमा यिप्तहको देहान्त भयो। तिनीहरूले तिनलाई तिनकै गिलादको शहरमा गाडिदिए।