Judges 13:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले फेरि परमप्रभुको विरुद्धमा पाप गरे र तिनीहरूलाई चालीस वर्षसम्‍म उहाँले पलिश्‍तीहरूका अधीनमा सुम्‍पिदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि इस्राएलीहरूले परमप्रभुको दृष्‍टिमा जुन कुरा खराब थियो त्‍यही गरे, र उहाँले तिनीहरूलाई चालीस वर्षसम्‍म पलिश्‍तीहरूका हातमा सुम्‍पिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेरि इस्राएलीहरूले याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। यसकारण याहवेहले तिनीहरूलाई चालीस वर्षसम्म पलिश्तीहरूको हातमा सुम्पिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलीहरूले फेरि परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। यसर्थ परमप्रभुले पलिश्तीहरूलाई चालीस वर्षसम्म तिनीहरूमाथि शासन गर्न दिनुभयो।