Judges 13:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मानोहले भन्‍यो, “त्‍यसो भए, अब भन्‍नुहोस्, तपाईंको वचन पूरा भएपछि बालकले के गर्नुपर्छ? केटोले कस्‍तो किसिमको जीवन बिताउनुपर्ने हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानोहले भने, “जब तपाईंको वचन पूरा हुनेछ, तब त्‍यो केटाको जीवन र कामको नियम कस्‍तो हुनेछ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मानोहले तिनलाई सोधे, “तपाईंका वचनहरू कहिले पूरा हुनेछन् र त्यस केटाको जीवन र कामको विषयमा कस्तो नियम छ?”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मानोहले भने, “मलाई आशा छ कि तपाईंले जे भन्नुभयो त्यो सत्य हुनेछ। मलाई भन्नुहोस केटोले कस्तो प्रकारको जीवन जीउनु पर्छ। उसले के गर्नुपर्छ?”