Judges 13:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानोहले उत्तर दियो, “तपाईंको नाम हामीलाई भन्‍नुहोस्। तपाईंको वचन पूरा भएपछि हामी तपाईंलाई आदर गर्नेछौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मानोहले तिनलाई भने, “तपाईंको नाउँ के हो? किनकि तपाईंको वचन पूरा भएपछि हामी तपाईंको आदर गर्न चाहन्‍छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मानोहले याहवेहका दूतलाई सोधे, “तपाईंको नाम के हो? ताकि तपाईंको वचन पूरा भएपछि हामी तपाईंलाई सम्मान दिन सकौँ?”
Nepali ERV (पवित्र बाइबल)
तब मानोहले परमप्रभुको दूतलाई सोधे, “तपाईंको नाउँ के हो? हामी जान्न चाहन्छौ। जसमा कि तपाईंले भन्नु भएका कुराहरू जब साँच्चै नै घट्छन् तब हामी तपाईंलाई सम्मान गर्न सकौं।”