Judges 13:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला सोरा सहरबाट आएको मानोह नाम गरेको एक जना मानिस थियो। ऊ दान कुलको थियो। उसकी स्‍वास्‍नी बाँझी थिई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दानको कुलका सोरामा बस्‍ने एक जना मानिस थिए, जसको नाउँ मानोह थियो, र जसकी पत्‍नी बाँझी थिइन्, र तिनको कोही छोराछोरी थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सोरामा बस्‍ने दान वंशका मानोह नाम भएका मानिसकी एउटी बाँझी पत्नी थिइन्, जसले कुनै सन्तान जन्माइनन्।
Nepali ERV (पवित्र बाइबल)
सोरा शहरमा एक मानिस थिए। त्यो मानिसको नाउँ मानोह थियो। तिनी दानको कुल समूहका थिए। मानोहकी एकजना पत्नी थिइन्। तर तिनीहरूको कुनै नानी जन्मिएका थिएनन्।