Judges 13:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानोहले आफ्‍नी स्‍वास्‍नीलाई भन्‍यो, “हामी निश्‍चय मर्नेछौं, कारण हामीले परमेश्‍वरलाई देखेका छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनले आफ्‍नी पत्‍नीलाई भने, “हामी त निश्‍चय नै मर्नेछौं, किनभने हामीले परमेश्‍वरलाई देखेका छौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले आफ्नी पत्नीलाई भने, “अब हामी मर्नेछौँ! हामीले परमेश्‍वरलाई देख्यौँ!”
Nepali ERV (पवित्र बाइबल)
मानोहले आफ्नी पत्नीलाई भने, “हामीले परमेश्वरको दर्शन गर्यौं। यसले गर्दा निश्चयनै हाम्रो मृत्यु हुनेछ।”