Judges 13:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस स्‍त्रीले एउटा छोरो जन्‍माई। उसको नाम शिमशोन राखी। बालक बढ्दैगयो र परमप्रभुले उसलाई आशिष् दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती स्‍त्रीले एउटा छोरो जन्‍माइन्‌ र तिनको नाउँ शिमशोन राखिन्‌। त्‍यो बालक बढ्‌न लाग्‍यो, र परमप्रभुले त्‍यसलाई आशिष्‌ दिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती स्त्रीले एउटा छोरा जन्माइन्, र त्यसको नाम शिमशोन राखिन्। त्यो बालक बढ्यो, र याहवेहले त्यसलाई आशिष् दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
यसरी त्यस स्त्रीको एउटा छोरो जन्मियो। तिनले उसको नाउँ शिमशोन राखिन्। शिमशोन हुर्किए अनि परमप्रभुले तिनलाई आशिष दिनुभयो।