Judges 13:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले मानोहको बिन्‍ती सुन्‍नुभयो र त्‍यो स्‍त्री खेतबारीमा बसिरहेको बेलामा उहाँका दूत त्‍यसकहाँ आए। उसको लोग्‍ने मानोह त्‍यहाँ थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरले मानोहको प्रार्थना सुन्‍नुभयो, र परमेश्‍वरका दूत बारीमा बसिरहेकी ती स्‍त्रीकहाँ फेरि आए। तिनका पति तिनीसँग थिएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मानोहको प्रार्थना सुन्‍नुभयो, र ती स्त्री खेतमा हुँदा परमेश्‍वरका दूत फेरि आए। तर तिनको पति मानोह तिनीसित थिएनन्।
Nepali ERV (पवित्र बाइबल)
मानोहको प्रार्थना परमेश्वरले सुन्नुभयो। परमेश्वरका दूत फेरि त्यस स्त्री कहाँ आए। तिनी एक खेतमा बसिरहेकी थिइन् अनि तिनका पति मानोह तिनीसित थिएनन्।