Judges 14:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब पलिश्‍तीहरूले शिमशोनलाई देखे, तिनीहरूले तीस जना युवाहरूलाई उनको साथ दिनलाई पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनी त्‍यहाँका मानिसहरूका सामु देखा परे, तब उनीहरूले तीस जना मानिसहरूलाई तिनका साथ जानलाई ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मानिसहरूले शिमशोनलाई देखे, तब उनको साथमा जानलाई तीस जना साथीहरूलाई ल्याए।
Nepali ERV (पवित्र बाइबल)
जब तिनले भोज दिंदैछन् भन्ने पलिश्ती मानिसहरूले देखे तब तिनीहरूले ऊनीसित रहन तीस जना मानिसहरूलाई पठाए।