Judges 14:13 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूले त्‍यो अड्‌को फुकाउन सकेनौ भने तिमीहरूले मलाई तीस थान कपड़ा र तीस जोर लाउने लुगा दिनुपर्छ।” तिनीहरूले भने, “अड्‌को हामी सुनौं त?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूले यसको जवाफ दिन सकेनौ भने तिमीहरूले मलाई तीस थान सुती कपडा र तीस जोर लगाउने लुगा दिनुपर्छ।” तिनीहरूले भने, “हामीलाई तिम्रो अड्को भन, हामी सुन्‍नेछौँ।”
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरूले उत्तर पाएनौ भने मलाई तीसवटा कमेज अनि तीस जोर लाउने लुगाहरू दिनुपर्छ।” यसकारण ती तीस जन मानिसहरूले भने, “तिमीले हामीलाई अड्को भन, हामी सुन्न चहन्छौं।”