Judges 15:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले उनलाई भने, “तिमीलाई बाँधेर पलिश्तीहरूका हातमा दिनलाई हामी यहाँ आएका छौं।” शिमशोनले भने, “तिमीहरू आफैंले चाहिँ मलाई मार्नेछैन भनी मलाई वचन देओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले तिनलाई भने, “हामी त तपाईंलाई बाँधेर पलिश्तीहरूका हातमा दिन आएका छौं।” तिनले भने, “त्यसो भए, तिमीहरू आफैले मलाई मार्नेछैनौं भनी मसँग शपथ खाओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उनलाई भने, “हामी यहाँ तिमीलाई बाँधेर पलिश्तीहरूको हातमा दिनलाई आएका छौँ।” शिमशोनले भने, “तिमीहरूले चाहिँ मलाई मार्नेछैनौँ भनी शपथ खाओ।”
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरूले शिमशोनलाई भने, “हामी तिमीलाई बाँध्न आएका छौं। हामी तिमीलाई पलिश्ती मानिसहरूलाई दिनेछौं।” शिमशोनले यहूदाका मानिसहरूलाई भने, “शपथ खाएर भन कि तिमीहरू स्वयंले मलाई घात गर्ने छैनौ भनी।”