Judges 15:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले भने, “हुन्‍छ। खालि तिमीलाई बाँधेर हामी पलिश्‍तीहरूलाई दिनेछौं। हामी आफैंले तिमीलाई मार्नेछैनौं।” तब दुई वटा नयाँ डोरीले उनलाई तिनीहरूले बाँधे र ओडारबाट निकाली ल्‍याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले जवाफ दिए, “ठीक छ, हामी त तपाईंलाई बाँधेर पलिश्‍तीहरूका हातमा मात्र दिनेछौं। हामी तपाईंलाई मार्नेछैनौं।” तिनीहरूले तिनलाई दुई वटा नयाँ डोरीले बाँधे, र पहरोको ओड़ारबाट माथि ल्‍याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भने, “हामी राजी छौँ। हामी तिमीलाई बाँधेर मात्र तिनीहरूका हातमा सुम्पिदिनेछौँ। हामी तिमीलाई मार्नेछैनौँ।” यसकारण तिनीहरूले उनलाई दुई वटा नयाँ डोरीहरूले बाँधे, र त्यस पहराबाट माथि लिएर गए।
Nepali ERV (पवित्र बाइबल)
तब यहूदाका मानिसहरूले भने, “हामी मान्छौं। हामी तिमीलाई केवल बाँध्छौं अनि पलिश्ती मानिसहरूलाई दिन्छौ। हामी शपथ खान्छौ कि हामी तिमीलाई मार्ने छैनौं।” यसर्थ तिनीहरूले शिमशोनलाई दुइवटा नयाँ डोरीले बाँधे। तिनीहरूले तिनलाई चट्टानको ओडर देखि उँभो लगे।