Judges 15:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उनले त्‍यो बङ्गारा फालिदिए। त्‍यो घटना भएको ठाउँको नाम रामत-लही राखियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यति भनिसकेर तिनले त्‍यो बङ्गारो फ्‍याँकिदिए। यसैले त्‍यस ठाउँको नाउँ रामत-लही राखियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यति भनिसकेर उनले त्यो बङ्गारा फ्याँकिदिए। यसैले त्यस ठाउँलाई रामत-लही भनियो।
Nepali ERV (पवित्र बाइबल)
जब शिमशोनले बोली सके, तिनले बङ्गारा तल फ्याँके। यसर्थ त्यस स्थानको नाउँ रामतलही राखियो।